निक र प्रियंका बने रोमियो जुलियट, तस्वीर भाइरल « Khabarhub

निक र प्रियंका बने रोमियो जुलियट, तस्वीर भाइरल


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग बिहे गरिन् । अहिले प्रियंकाको चर्चा निक जोनससँग जोडिएर हुने गर्छ । सामाजिक सञ्जालमा पनि प्रियंकाले निकसँगका तस्वीर खुबै शेयर गर्ने गर्छिन् ।

हालै प्रियंकाले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा निक र प्रियंका रमाएका छन् । उक्त तस्वीरमा प्रियंका र निक जोनसले रोमियो एण्ड जुलियट स्टाइलको पोज दिएका छन् । प्रियंकाले क्याप्सनमा लेखेकी छिन् – रोमियो ओ रोमियो..

यो तस्वीरलाई फ्यानले रुचाएका छन् । तस्वीरमा निक र प्रियंकाको जोडी जबरजस्त देखिएको छ । तस्वीरमा देखिन्छ कि, प्रियंकाले पहेँलो रंगको पोशाक लगाएकी छिन् । तस्वीरमा निक जोनसकी भाञ्जी पनि छिन् ।

निक र प्रियंकाले अक्सर सामाजिक सञ्जालमा आफ्नो प्रेम पोखिरहेका हुन्छन् । यी दुईको जोडीले अमेरिकाको मिडियामा पनि स्थान पाउने गर्छ ।

 

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार