विश्वकप क्रिकेट– अफगानिस्तानविरुद्ध टस हारेर ब्याटिङ गर्दै श्रीलंका « Khabarhub

विश्वकप क्रिकेट– अफगानिस्तानविरुद्ध टस हारेर ब्याटिङ गर्दै श्रीलंका


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत म‌ंगलबारको खेलमा अफगानिस्तानविरुद्ध श्रीलंकाले ब्याटिङ गर्ने भएको छ । अफगानिस्तानसँग टस हारेको श्रीलंकाले ब्याटिङको निम्तो पाएको हो ।

वेल्सको कार्डिफ रंगशालामा हुने खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ पाएको हो ।

यसअघि समान एकएक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवै टोलीले हार व्यहोरेका छन् ।

म‌गलबारको खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा रहेका छन् । यता, श्रीलंकाका लिजेन्ड्री बलर लासिथ मालिङ्गाले आफ्नो टोलीले अफगानिस्तानविरुद्ध राम्रो खेल्दै विश्वकपमा राम्रो कमब्याक गर्ने बताएका छन् ।

अफगानिस्तानको टिम: गुलबदीन नाइब (कप्तान), मोहम्मद सहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह, हसमतुल्लाह शाहिदी, नाजिवुल्लाह ज्रदान, मोहम्मद नाबी,  राशिद खान, दवालत जडान, मुजिव उर रहमान, हमिद हसन

श्रीलंकाको टिम: दिमुथ कुरणरत्ने (कप्तान),लहिरु तिरिमने,कुशल परेरा,कुशल मेनिडस,एन्जिलो मेथ्युज,धनन्जय डी शिल्भा,थिसेरा परेरा,नुवान प्रदीप,सुरुङ्गा लकमल, इसरु उडाना र लाथिस मलिङ्गा

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ०८ बजे

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म