बि-किङले ल्याए ‘हाउडे’ « Khabarhub

बि-किङले ल्याए ‘हाउडे’


१९ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – र्‍याप गीतहरुको पनि आफ्नै बजार बनिरहेका बेला र्‍यापर बि–किङले नयाँ गीत बजारमा ल्याएका छन्। गीतलाई हाइलाइट्स नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यो उनको पहिलो गीत हो ।

गीतको भिडियोमा बि–किङ आफैलाई अभिनय गरेको देख्न सकिन्छ । गीतमा हाउडे युवापुस्ताको कथालाई समेटिएको छ । गीतमा ओरेन्ज स्टुडियो प्रोडक्सनको संगीत छ भने चेतन कार्कीले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोमा सन्तोषी माझीको पनि भूमिका छ भने सौरभ लामिछानेले भिडियोलाई सम्पादन गरेका हुन् ।

यसअघि ‘हाउडे’ नाममा पोखरेली र्‍यापर लाउरेले पनि गीत बजारमा ल्याएका थिए । जुन गीत निकै लोकप्रिय भएको थियो ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  १२ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको