बिहीबार जन्मेका मानिसको भाग्य कस्तो ? कतै तपाईं पनि पर्नुभयो कि ? « Khabarhub

बिहीबार जन्मेका मानिसको भाग्य कस्तो ? कतै तपाईं पनि पर्नुभयो कि ?


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसले जन्मिदा आ-आफ्नै भाग्य लिएर आएका हुन्छन् । धर्मशास्त्रअनुसार जन्मकै आधारमा मानिसको भाग्य पनि निर्धारण भएको हुन्छ । जन्म कुण्डलीअनुसार हरेक मानिसको भाग्य फरक–फरक रहने गर्छ । यस्तै सातवटा बारअनुसार हरेक बार जन्मने मानिसको भाग्य र स्वभाव पनि फरक रहने शास्त्रीय मान्यता छ । यसमा पनि बिहीबार जन्मेका व्यक्तिको भाग्य कस्तो हुन्छ ? यसबारे जानी राखौँ ।

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यो दिन जन्मेका व्यक्तिले मानिसहरुलाई निकै इज्जत गर्नेुहुन्छ । त्यसकारण मानिसहरुका लागि आदर्शवान व्यक्ति पनि कहलिने छन् । सफा र स्वच्छ बिचारधारका मालिक पनि हुनेछन् ।

बिहीबार जन्मेका व्यक्ति भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गरेपनि यस्ता व्यक्तिले उक्त क्षेत्रको उच्च पद हाँसिल गर्न सफल हुनेछन् । निकै मेहनती र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहना राख्ने हुन्छन् ।

बिहीबार जन्मेका व्यक्ति स्वतन्त्रता मन पराउने भएका कारण बन्धनमा बस्न चाहँदैनन् । योबार जन्मेका व्यक्ति चाँडै नै मानिसहरुलाई विश्वास गर्ने हुन्छन् । यस्तै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम भेट्ने छन् ।

बिहिबार जन्मेका व्यक्ति आकर्षक र अटेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् । जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई । बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  १ : ५८ बजे

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई