१० तस्वीरमा ग्याल्यमरस् नायिका सुष्मा कार्की « Khabarhub

१० तस्वीरमा ग्याल्यमरस् नायिका सुष्मा कार्की


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

हट एण्ड ग्याल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् ।

उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।

दर्शकहरु उनलाई नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुन्छिन् । पछिल्लो समय स्वीमिङ पुलका तस्वीरका कारण उनी चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ४२ बजे

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न