परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा काँग्रेस वडा सभापति पक्राउ « Khabarhub

परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा काँग्रेस वडा सभापति पक्राउ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अछामका एक जना काँग्रेस नेता पक्राउ परेका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का काँग्रेस वडा सभापति मोहन रावललाई परस्त्रीसंग अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

ती महिलाले जवरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय विनायकमा निवेदन र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धानका लागि उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अछाम पठाईएको इलाका प्रहरी कार्यालय विनायकले जनाएको छ। ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ५२ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व