पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी « Khabarhub

पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन् ।

केही व्यक्तिले सरकार नभइ व्यवस्था फेर्ने विषय उछालेको भन्दै प्रचण्डले उनीहरु नसच्चिए जनताले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतानवी दिएका हुन् ।

प्रचण्डले तानाशाहको चाकरी गर्नेहरुले नै अहिले व्यवस्था परिवर्तनको लागि वकालत गरिरहेको भन्दै सुध्रन चेतावनी दिए ।

रामेछापमा सुनकोशी नदीको पुलको उद्घाटन गर्ने कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले गणतन्त्रको शरण पर्न आएका केहीले पूर्वराजालाई संरक्षण गरेको र अहिले उनीहरुले नै व्यवस्था परिवर्तनको कुरा गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रचण्डले जनताको त्याग र बलिदानमा गणतन्त्र आएको भन्दै यो व्यवस्थाको सम्मान गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको