‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता « Khabarhub

‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ भदौ अन्तिम साता


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा नेपालले पूर्वाधारको विकासको क्षेत्रमा सन् २०३० सम्मका लागि गर्नुपर्ने तयारीका विषयमा विस्तृत छलफल हुने परिसंघका अध्यक्ष सतिशकुमार मोरले जानकारी दिए ।

परिसंघले सम्मेलनमा भारत, बंगलादेश, दक्षिण कोरिया लगायतका देशहरुका प्रतिनिधिहरु सहभागी हुने पनि जनाएको छ । निर्माणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी व्यवसायीहरुको समेत उपस्थिति हुने सो सम्मेलनले नेपालको पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको