डल्फिन संरक्षण गर्न महोत्सव « Khabarhub

डल्फिन संरक्षण गर्न महोत्सव


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली-विश्वमै दुर्लभ डल्फिन संरक्षण गर्न कैलालीमा महोत्सव हुने भएको छ ।

यही भदौ २८ गतेदेखि ३० गतेसम्म कैलाली होटल व्यवसायी सङ्घको आयोजनामा टीकापुरमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा देखिने डल्फिनको संरक्षण गर्न महोत्सवको आयोजना गर्न लागिएको कैलाली होटल व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

‘डल्फिन संरक्षण संवद्र्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा डल्फिन अवलोकन गर्न पाइने, कर्णाली नदीमा जलयात्राको व्यवस्था र स्थानीय संस्कृति झल्कने प्रस्तुति गरिने जनाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ०६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ