दशैँको गीत सार्वजनिक (भिडियो) « Khabarhub

दशैँको गीत सार्वजनिक (भिडियो)


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ तथा तिहारको अवसर पारेर मिलन गीता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘दशैँ आयो आयो तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बसन्त सापकोटाको संगीत छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । दशैँ र तिहारको रौनक झल्काउने यो गीतको एरेन्ज साहस शाक्यले गरेका हुन् ।

यस्तै गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन र शिव बिकको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १० : ०७ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी