विमानस्थलका महाप्रवन्धकबाट हटाइए क्षेत्री | Khabarhub Khabarhub

विमानस्थलका महाप्रवन्धकबाट हटाइए क्षेत्री


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानेको हो ।

उनको स्थानमा सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ४ : ३२ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७