केन्यामा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गयो « Khabarhub

केन्यामा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गयो


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केन्या– केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जना यात्रुको ज्यान गएको छ ।

बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।  दुर्घटनामा १२ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।

किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ५१ जना यात्रु रहेका थिए ।

दुर्घटनामा बस र ट्रकका सवारी चालक दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : ३६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले