गोमेजलाई ट्याकल गरेका सन मैदानमै रोएपछि… « Khabarhub

गोमेजलाई ट्याकल गरेका सन मैदानमै रोएपछि…


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एभर्टनका मिडफिल्डर आन्द्रे गोमेज घाइते भएका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति टोटनह्यामसँग भएको खेलको दोस्रो हाफमा गोमेजको गोलीगाँठोमा गम्भीर चोट लागेको थियो ।

खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युंग मिनले ट्याकल गर्दा गोमेज गम्भीर रुपमा घाइते भएका थिए ।

सनले गोमेजलाई पछाडिबाट ट्याकल गरेका थिए ।

ट्याकलपछि गोमेज मैदानमा नराम्रोसँग लडे । उनका साथीहरु उनको वरिपरि रहेका थिए । त्यसैबीचमा नजिकै रहनेका सन भने टाउँको समात्दै रोइरहेका थिए ।

उनी खेलसकिएपछि पनि रोइरहेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : १५ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल