नयाँ गीत सार्वजनिक गर्ने तरखरमा भिटेन « Khabarhub

नयाँ गीत सार्वजनिक गर्ने तरखरमा भिटेन


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तमाझ लोकप्रिय र्‍यापर समीर घिसिङ (भिटेन) ले नयाँ गीत बजारमा ल्याउने भएका छन् । उनले ‘थाहा छैन’ बोलको गीत सार्वजनिक गर्न लागेको आधिकारिक रुपमा जानकारी गराएका हुन् ।

यसअघि भिटेनले बजारमा ल्याएको गीत ‘हामी यस्तै त हो नि ब्रो’ युवा जगतमा लोकप्रिय भएको थियो । तर, यही गीतका कारण भिटेनलाई प्रहरीले ७ कार्तिकमा प्रहरीले पक्राउ गरेको थियो । भिटेनले गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा विवाद भएपछि १ दिनपछि उनलाई रिहा गरिएको थियो ।

हिरासतमा लिएका बेलामा नै ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीत प्रहरीले युटयुबबाट हटाउन लगाएको थियो । भिटेन पक्राउ परेपछि उनको समर्थन र विरुद्धमा बहस समेत भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ३ : २९ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको