प्रचण्डकी नातिनी र टंकले ल्याए ‘चिटिक्कै परी बस’ « Khabarhub

प्रचण्डकी नातिनी र टंकले ल्याए ‘चिटिक्कै परी बस’


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टंक बुढाथोकी र प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता नेपालका शब्द छन् भने दिपक शर्माको संगीत छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, दीपिका कार्की लगायतले अभिनय गरेका छन् भने सरोज ओलीले भिडियोको निर्देशन गरेका हुन् ।

रोमान्टिक गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन केसीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ५ : ५३ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन