नक्कली सुनसहित बौद्धबाट एक जना पक्राउ « Khabarhub

नक्कली सुनसहित बौद्धबाट एक जना पक्राउ


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले नक्कली सुनसहित काठमाडौंको बौद्धबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमछाप खागादेवी गाँउपालिका– ९ का विशाल लामा रहेको प्रहरीले जनाएको छ ।

लामालाई महरानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धको नयाँ बस्तीबाट सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका लामाको साथबाट प्रहरीले १ किलो नक्कली सुन बरामद गरेको जनाएको छ ।

अवैध सुनको कारोबार हुन लागेको भन्ने विशेष सूचनाका आधारमा नक्कली सुनसहित लामा पक्राउ परेको महरानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : २३ बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई