दर्शकको आरोपमा ‘कबड्डी’ निर्देशक ‘ह्याप्पी’ ? « Khabarhub

दर्शकको आरोपमा ‘कबड्डी’ निर्देशक ‘ह्याप्पी’ ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’ निर्देशन गरेपछि रामबाबु गुरुङले आफूलाई सफल निर्देशकका रुपमा चिनाए । पहिलो फिल्मले नै उनलाई चिनारी दियो । फिल्मले निर्देशकमा रामबाबुलाई मात्र होइन, अभिनेतामा दयाहाङ राईलाई पनि छुट्टै हाइप दियो ।

रामबाबुले त्यसपछि बनाएका फिल्म सबै उस्तै भएको आरोप भने आइरहन्छ । आरोप आइरहेका बेला निर्देशक गुरुङले भने आफूलाई पत्रकारले सबै फिल्म उस्तै बनाएको भन्ने आरोप लगाउँदा खुशी लागेको बताए ।

‘मलाई पछिल्लो समय केही पत्रकार साथीहरुले आरोप पनि लगाउने गर्छन्, तपाईंको सिनेमामा फरक कुरा आएन, खाली ‘कबड्डी’ टाइपकै आयो भनेर आरोप लगाउँछन्,’ उनले भने ‘मलाई खुशी लाग्छ, किनभने ‘कबड्डी’ पनि मैले बनाएको हो, त्यसपछिका ‘कबड्डी’ जस्तै सिनेमा पनि मैले बनाएको हो, ;मेरा फिल्ममा आफ्नो परिचय छ जस्तो लाग्छ ।’

निर्देशक गुरुङका प्रायः फिल्ममा डार्क कमेडी शैली हुन्छ । गाउँका सामान्य कथालाई कमेडी शैलीमा पेश गरेर फिल्म बनाउने गुरुङले फरक स्वादको फिल्म ‘पुरानो डुङ्गा’ निर्देशन गरेका थिए । तर यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ५९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव