एक रुपैयाँको लागि म अफिस खोलौं त ? « Khabarhub

एक रुपैयाँको लागि म अफिस खोलौं त ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एउटा मगन्ते सडकमा पैसा मागिरहेको थियो । उसलाई मागेको पैसा दिने र जानेको संख्या पनि उत्तिकै थियो । त्यत्तिकैमा एक कम्पनीका मालिक आए । उनीहरुबीच गफगाफ हुन थाल्यो । यस्तो थियो मालिक र मगन्तेको संवाद :

मगन्ते : मालिक, मलाई एक रुपैयाँ दिनुस् न

मालिक : तिमीलाई अलिकतिपनि लाज लाग्दैन यसरी सडकमा उभिएर भिख माग्न ?

मगन्ते : अनी के तेरो एक रुपैयाँको लागि म अब अफिस नै खोलौ त ?

मालिक : ट्वाँ

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ५४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति