अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को फस्ट लूक आउट « Khabarhub

अक्षय कुमार स्टारर ‘सूर्यवंशी’ को फस्ट लूक आउट


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ को फस्ट लूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले रिलिज मितिसमेत घोषणा गर्दै फस्ट लूक सार्वजनिक गरेको हो ।

रोहित सेट्टीको निर्देशनमा बनेको यो फिल्म सन् २०२० मा ईदको मौकामा रिलिज हुँदैछ । अभिनेता अक्षय कुमारले फिल्मको रिलिज मिति तोक्दै सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरे ।

फिल्ममा अक्षय कुमार प्रहरीको भूमिकामा देखिएका छन् । उनी वीर सूर्यवंशीको भूमिकामा हुनेछन् ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ४३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन