टुँडिखेलको शिवरात्री ! « Khabarhub

टुँडिखेलको शिवरात्री !



देश भित्रैका बिद्रोहीसँग शक्तिहीन प्रमाणित सेनाले
टुँडिखेलको बार भित्र शक्ति प्रदर्शन गर्नु किन ?
सीमाना मिचिएको छ, राजधानीमा पड्किएको छ
यो शिवरात्रिमा सेनाको तामझाम किन ?

टुँडिखेलमा सधैँ चटकिले चटक देखाउञ्छन्
नजान्नेले बरु चटक हेर्नु, देखाउनु किन ?
शिवको भक्तिले शक्ति मिल्छ भन्छन्
बरु भजन गाउनु डमरु बजाउनु, तोप पड्काउनु किन ?

यात्रुसहित सिङ्गै बस र हेलिकोप्टर झ्यामझ्याम खोला र पहिरोमा हाम फल्ने देशमा
प्यारासुट चढेर टुँडिखेलमा एउटो मान्छे खुत्रुक्क ओर्लनु किन ?
शान्ति सेना बनेर कुनकुन देशमा शान्ति पनि ल्याइदिए रे
बिदेशमा शान्ति ल्याइदिन सक्नेले देशमा चै नसक्नु किन ?

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ३ : ०५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले