पूर्व मुमा बडामहारानी रत्न बिरामी, नर्भिक अस्पतालमा भर्ना « Khabarhub

पूर्व मुमा बडामहारानी रत्न बिरामी, नर्भिक अस्पतालमा भर्ना


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह बिरामी परेपछि नर्भिक अस्पताल भर्ना भएकी छन् ।

एक साता अघिदेखि स्वास्थ्यमा समस्या देखिएकी शाहको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।

९१ बर्षीय रत्नलाई खोकी लाग्ने, कफआउन गाह्रो हुने तथा पातलो दिशाहुने र पिसाब कम हुने समस्या देखिए पछि अस्पतालमा भर्ना गरिएको छ ।

पूर्व मुमा बडामहारानी रत्नकाे नर्भिक अस्पतालका डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको टोलीले उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ७ : ५७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा