नेपाललाई साइक्लिङमा थप ३ पदक, स्वर्ण पदकको संख्या ३२ पुग्यो « Khabarhub

नेपाललाई साइक्लिङमा थप ३ पदक, स्वर्ण पदकको संख्या ३२ पुग्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत साइक्लिङमा नेपालले ३ पदक जितेको छ ।

नेपालले एउटा स्वर्ण, एउटा रजत र एउटा कास्य गरी साइक्लिङमा ३ वटा पदक जितेको हो ।

नेपालका लागि बुद्धिबहादुर तामाङले गोल्ड, राजिव राईले रजत र ओकेश बज्राचार्यले कास्य पदक जितेका हुन् ।

यससँगै नेपालले १३ औं सागमा स्वर्ण पदकको संख्या ३२ पु¥याएको छ ।

अहिलेसम्म नेपालले ३२ स्वर्णसहित १९ रजत र ३० कास्य गरी ८१ पदक जितेको छ ।

यस्तै, भारतले ४० स्वर्ण, ३१ रजत र १५ कास्य गरी ८६ पदक जितेको छ । भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ३ : १८ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू