गौरिकाले दिलाइन् पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण, स्वर्णको संख्या ३३ पुग्यो « Khabarhub

गौरिकाले दिलाइन् पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण, स्वर्णको संख्या ३३ पुग्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं सागमा पौडीकी गौरिका सिंहले स्वर्ण पदक हात पारेकी छिन् ।

उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।  उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

नेपालले स्वीमिङमा पहिलोपटक व्यक्तिगत स्पर्धामा सागमा गोल्ड मेडल जितेको हो ।

यससँगै नेपालले जारी सागमा ३३ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ५२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने