मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन « Khabarhub

मुस्लिम युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानबाट ६ सय भन्दा धेरै मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन गरेको खुलासा भएको छ ।

दुई वर्षको अवधिमा विपन्न वर्गका ६ सय २९ जना महिलालाई यसरी बेचबिखन गरिएको खुलासा भएको हो ।

समाचार संस्था ‘एसोसिएटेड प्रेस’ले मुस्लिम महिला तथा युवतीहरुलाई चिनियाँ पुरुषसँग विवाह गराउँदै बेचबिखन हुने गरेको सार्वजनिक गरेको हो ।

पाकिस्तानी अनुसन्धाताहरुले गरेको अनुसन्धानका आधारमा तस्करहरुको सञ्जालले पाकिस्ताका विपन्न र कमजोर समुदायका महिलामाथि शोषण गरेको बताइएको छ ।

२०१८ यता पक्राउ परेका महिलाहरुमाथि गरिएको अनुसन्धानका आधारमा उक्त तथ्यांक सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ५ : १८ बजे

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक