भूपेनले दिलाए स्वर्ण, सागमा नेपालले जित्यो ३४ स्वर्ण « Khabarhub

भूपेनले दिलाए स्वर्ण, सागमा नेपालले जित्यो ३४ स्वर्ण


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — तेक्वान्दोको पुरुष ८७ केजीमुनिको समूहमा नेपालका लागि भूपेन श्रेष्ठले स्वर्ण दिलाएका छन् ।

उनले भारतका अक्षय हुँडालाई हराउँदै नेपाललाई स्वर्ण दिलाएका हुन् । श्रेष्ठले हुँडालाई २९-२७ लेहराएका हुन् ।

यससँगै नेपालले जारी सागमा स्वर्ण पदको संख्या ३४ पुर्‍याएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ५ : ३६ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू