भारत्तोलनमा सन्जुले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३५ पुग्यो « Khabarhub

भारत्तोलनमा सन्जुले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३५ पुग्यो


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३ औ दक्षिण एशियाली खेलकुदमा नेपालले भारत्तोलनमा स्वर्णपदक जितेको छ ।

भारोत्तोलन को ५९ केजीमा सन्जु चौधरीले स्वर्ण पदक जितेकी हुन् । चौधरीले भारोत्तोलनमा महिला तर्फ इतिहास रचेकी हुन् ।

यससँगै सागमा नेपालले जारी सागमा ३५ स्वर्ण जीतेको छ । भारतले ४५ स्वर्ण जितको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ५ : ५४ बजे

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू