प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान « Khabarhub

प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय (अपराध) प्रहरी संगठन (इन्टरपोल)को १५ औं सम्मेलनमा सहभागी हुन आईजी खनाल  त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इन्टरपोलको १५ औं सम्मेलन चैत २६ देखि २८ गतेसम्म फ्रान्सको लियोनमा हुने छ ।

आईजी खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले कार्यवाहक प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयको दैनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : २६ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको