सशस्त्र प्रहरीले माग्यो स्टाफ नर्सदेखि ल्याब टेक्निसियनसम्म « Khabarhub

सशस्त्र प्रहरीले माग्यो स्टाफ नर्सदेखि ल्याब टेक्निसियनसम्म


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलले प्राविधि समूहतर्फ विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

सशस्त्र प्रहरीले नायव निरीक्षक पदमा स्टाफ नर्स, ल्याटेक्निसियन, अप्थ्याम्कि असिस्टेन्ट र फूड एण्ड न्यूट्रेसन असिस्टेन्ट कर्मचारी माग गरेको हो ।

सशस्त्र प्रहरीले सबै पदमा गरी २५ जना कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : ५९ बजे

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा

सिंहदरबारमा विपक्षी दलको बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदेम्बेद्वारा आव्हान गरिएको