मर्ने बेलाको भैसीको आवाज भन्दै किसान रोएपछि … « Khabarhub

मर्ने बेलाको भैसीको आवाज भन्दै किसान रोएपछि …


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे आफूलाई खुब स्वर सम्राट ठान्थ्यो र जसलाई भेटेपनि गीत सुनाउन तम्सिहाल्थ्यो । एकदिन एकजना किसानलाई भेटेर गीत सुनाउन थाल्यो । गीत सुन्दै जाँदा किसान हुक्क हुक्क गर्दै रुन थाल्यो ।

मुन्द्रे : खुसी हुँदै, खुसी लाग्यो तपाईंले मेरो गीतको भाव र सुमधुर स्वरको महत्व बुझ्नुभयो ।

किसान : होइन हजुर म हजुरको गीतको भाव र स्वारको महत्व बुझेर रोएको होइन।

मुन्द्रे : किन रोएको त ?

किसान : एक महिना अघि मात्र मेरो भैंसी मर्ने बेला यस्तै आवाज निकालेर रोएको थियो… आज मलाई त्यो भैंसीको अति नै याद आयो ।
मुन्द्रे : ट्वाँ

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : १३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर