घरमा आगलागी हुँदा काठमाडौंमा १ जनाको मृत्यु « Khabarhub

घरमा आगलागी हुँदा काठमाडौंमा १ जनाको मृत्यु


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित एक घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् ।

लाजिम्पाटको निल सरस्वती चैतन्य मार्गमो रहेको धर्म महर्जनको ३ तले घरमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीबाट ४० वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बर्दिया राजापुरका ३२ वर्षीय विवेक शाही र उनकी श्रीमती २५ वर्षीया गंगा शाही घाइते भएकी छन् । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी पसिर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १२ : ३२ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष