अनमोलको मनमा बसिन् सुहाना « Khabarhub

अनमोलको मनमा बसिन् सुहाना


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ३’ को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा प्रविशा अधिकारीले स्वर दिएकी छिन् भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । यस्तै गीतमा प्रदीप पौडेलको संगीत र शब्द छ ।

भिडियोमा अनमोल केसी र सुहानाको केमेष्ट्री सुहाएको देखिन्छ । गीतमा सुहाना अनमोलको प्रेममा डुबेको देखाइएको छ ।

झरना थापाले निर्देशन गरेको यो फिल्ममा अनमोल केसी र सुहानाको मुख्य भूमिका छ भने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतमक, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मलाई सुनील कुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ८ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको