खानेपानीको धारामा ताल्चा ! « Khabarhub

खानेपानीको धारामा ताल्चा !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानू नगरपालिका–१३ बासपानीको खानेपाली समस्या नियन्त्रण गर्न तल्लो बासपानी खानेपानी उपभोक्ता समितिले धारामा ताल्चा लगाउन थालेको छ ।
खानेपानीको मूल सुक्न थालेको र भएको पानी पनि दुरुपयोग हुन थालेपछि समितिले धारामा ताल्चा लगाउने निर्णय गरेको हो । बिहान र बेलुका मात्रै धाराको ताल्चा खोलिने गरिएको छ । समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले खानेपानीको ट्यांकी सानो हुनुका साथै मूलबाट पर्याप्त मात्रामा पानी नआएका कारण खानेपाी संकट टार्न धारामा ताल्चा लगाउन थालेको बताए ।
‘जधाभावी धारा खोलिने र भएको पानी पनि खेर जान थालेपछि दुरुपयोग रोक्न धारामा ताल्चा लगाएका हौं, उनले भने, ‘संकलन भएको पानी बेहान–बेलुकामात्रै खोल्ने गरेका छौं ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : १२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)