आमालाई जन्मकैद, बाबुलाई सफाइ « Khabarhub

आमालाई जन्मकैद, बाबुलाई सफाइ


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोग्ने परदेश गएको बेला देवरसँग सम्बन्ध राखी बच्चा जन्माएर मारेको अभियोगमा ओखलढुंगाकी गुनिसा थापामगरलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ भने देवर सोमबहादुर थापाले सफाइ पाएका छन् ।

एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरकफरक आदेश सुनाएको हो । देवरको आदेशमा गुनिसाले शिुशु मारी फालेको बयान दिए पनि यसमा सोमबहादुरको प्रत्यक्ष भूमिका नभएकाले अदालतबाट सफाइ पाएको निमित्त जिल्ला न्यायाधिवक्ता सिर्जना घिमिरेको भनाइ छ । साक्षी प्रमाण नपुगेकाले सोमबहादुरले सफाइ पाएको जनाइएको छ । खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : १८ बजे

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

इलाम– यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२–८३ मा

धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद

जनकपुरधाम– भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी

धनकुटाको भेडेटारस्थित ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा– धनकुटाको भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका