नागरिकको समाचार– अमेरिकासँग अन्योल, पदाधिकारी नआउँदै महिला आयोगमा नयाँ गाडी « Khabarhub

नागरिकको समाचार– अमेरिकासँग अन्योल, पदाधिकारी नआउँदै महिला आयोगमा नयाँ गाडी


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार (आज) प्रकाशन भएको दैनिक नागरिक  विभिन्न समाचार प्रकाशन गरेको छ ।

नागरिक दैनिकले पहिलो पृष्ठमा पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी, अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक, भेनेजुएलाकै पक्षमा नेकपा, नाममा अल्झिएको राजनीति शीर्षकका समाचारलाई प्रकाशन गरेको छ ।

नागरिक दैनिकका अनुसार पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी खरिद भएको छ । नागरिक दैनिक अगाडि लेख्छ, डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन ।

नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसेको छैन तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसकेको गाडीको तत्काल लिलामी प्रकृया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो ।

त्यस्तै नागरिकले नेकपा सचिवालय बैठकले पार्टी अध्यक्ष प्रचण्डले  भेनेजुएला बारे जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णयलाई पनि प्राथमिकतामा राखेको छ ।

नागरिक दैनिकले प्रदेश २ सरकार स्थायी राजधानी र नाममा अल्झिएको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै नागरिकले सबै प्रदेशबाट कांग्रेसको खबरदारीको समाचार दोस्रो पृष्ठमा प्रकाशन गरेको छ । आजको नागरिक दैनिकले अमेरिकासँग अन्योल शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ३४ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका