क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए– प्रचण्ड « Khabarhub

क्रिकेट टोलीले विश्वमा नेपालको इज्जत बढाए– प्रचण्ड


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूएईविरुद्धको तीन एकदिवसिय तथा तीन ट्वान्टी—२० शृङ्खलामा समान २—१ को जित हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार आफ्नै निवासमा खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीलाई बोलाएर अध्यक्ष प्रचण्डले खुसी साटेका हुन् ।

खेलाडीको ऐतिहासिक सफलताले विश्व सामू नेपालको सम्मान र इज्जत बढाउन सफल भएको प्रचण्डले बताए ।

“देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको छ,” प्रचण्डले भने,“ राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने रंगशालाबाट क्रिकेट खेलको विकासमा झन् योगदान पुग्नेछ ।”

अभ्यक्ष प्रचण्डले क्रिकेटको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १२ : १३ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ