सुदूरपश्चिमको भाकामा ‘रणवीर’ को यस्तो गीत (भिडियो) « Khabarhub

सुदूरपश्चिमको भाकामा ‘रणवीर’ को यस्तो गीत (भिडियो)


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १८ गतेदेखि हलमा चलिरहेको फिल्म ‘रणवीर’ को गीत सार्वजनिक भएको छ । फिल्म युनिटले ‘ढुक रान्चरी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गीतमा सुदूरपश्चिममा बोलिने भाषिकाको प्रयोग गरिएको छ । यो गीतमा अमित श्रेष्ठले संगीत दिएका छन् भने प्रताप दास, चक्र बम र सतिसले स्वर दिएका छन् । गीतका शब्दलाई हर्क साउद र अमित श्रेष्ठले लेखेका हुन् ।

भिडियोमा सुपुष्पा भट्ट र सुशील सिटौलाको अभिनय छ भनेसुरेन्द्र बसेलले कोरियोग्राफी छ ।

गोविन्दसिंह भण्डारीले लेखन तथा निर्देशन गरेको यो फिल्म एक्सन लभ स्टोरी हो । फिल्मको निर्माण गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले गरेका हुन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ५१ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख