अनुप र वर्षाको ‘पुरानो बुलेट’ का तीन पोस्टर « Khabarhub

अनुप र वर्षाको ‘पुरानो बुलेट’ का तीन पोस्टर


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनुपविक्रम शाही अभिनित फिल्म ‘पुरानो बुलेट’ का एकसाथ तीन पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक तीन पोस्टरमा कलाकारको फरक हाउभाउलाई देखाइएको छ ।

हङकङमा फेब्रुअरी २३ तारिखमा प्रिमियर हुने यो फिल्म त्यसपछि मात्र नेपालमा रिलिज हुनेछ । फिल्मले केही समयपछि ट्रेलर सार्वजनिक गर्ने जनाएको छ ।

फिल्ममा अनुप, वर्षा र मालाका अलावा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, शिव मुखिया लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्ममा हरि घलेको छायांकन र अर्जुन जिसीको सम्पादन छ भने कथाका हिसाबले फिल्मले पूर्वी नेपालको सामान्य परिवेशलाई उठाएको निर्माण टिमले बताएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको