थाहा पाउनुस्, भुटेको मकै खाँदा हुन्छ यस्ता फाइदा « Khabarhub

थाहा पाउनुस्, भुटेको मकै खाँदा हुन्छ यस्ता फाइदा


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटेको मकै मन नपराउने नेपाली कम नै छन् । गाउँघरमा खाजाको रुपमा भुटेको मकै अत्याधिक मात्रामा प्रयोग हुने गरेको छ ।

काठमाडौं लगायतका शहरमा पनि भुटेको मकै खाने प्रचलन राम्रै छ । मकै खाँदा स्वास्थ्यका हिसावमा पनि धेरै फाइदा छन् ।

यस्तो छ भुटेको मकैको फाइदा

भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाँदा एसिडिटी र कब्जियतको समस्या हुदैन् ।

भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रशस्त हुने भएकोले शरिरमा हड्डीलाई बलियो बनाउछ ।

भुटेको मकैमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभाव हुन दिँदैन ।

भुटेको मकैमा खाँदा रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ । भुटेको मकैले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुरोगको खतराबाट बचाउछ ।

भुटेको वा पोलेको मकैमा कार्बोइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पयाप्त उर्जा प्रदान गर्छ ।

भुटेको मकैले दाँतको व्यायाम हुन्छ । यसले दाँत सफा र बलियो बनाउँछ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ७ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी