सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ « Khabarhub

सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका ९ बाट एक थान पेस्तोल र एक थान म्याग्जीनसहित एक जनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतको सितामणी दोस्तिया घर बताउने सुनिलकुमार मण्डललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय धनुषा नम्बर २ बाहिनी र बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरी प्रहरीमा बुझाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : ४० बजे

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित