संसदमा राजपाको दुखेसो– सरकार संसदप्रति जिम्मेवार भएन « Khabarhub

संसदमा राजपाको दुखेसो– सरकार संसदप्रति जिम्मेवार भएन


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार संसदप्रति जिम्मेवार नभएको भन्दै स‌ंसद वैठकमा दु:ख व्यक्त गरेको छ ।

तराईं–मधेसमा भएका विभिन्न आन्दोलनका घटनाबार छानबिन गर्न गठित गरिरिश चन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरी सरकारले संसदीय मर्यदाको उल्लंघन गरेको राजपाको ओराेप छ ।

आइतवार प्रतिनिधिसभा वैठकमा समय माग गरेर बोलेका राजपाका सांसद लक्ष्मणलाल कर्णले भने , ‘संसदले देशको मर्यादा राख्ने हो । त्यो आयोगको प्रतिवेदनमा सभामुखको निर्देशनानुसार अविलम्ब जनसमक्ष आउनु पर्‍यो,’ ठाकुले भने ।

राजपाले लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै सदन समेत अवरुद्ध पारेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : ४० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले