सर्भर डाउन हुँदा देशभरका सरकारी वेबसाइट बन्द « Khabarhub

सर्भर डाउन हुँदा देशभरका सरकारी वेबसाइट बन्द


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी वेबसाइट खुल्न छाडेका छन् । सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगे पनि सर्भर जीओभीडट्नएनपी (gov.np) डाउन भएपछि देशभरका अधिकांश सरकारी कार्यालयका साइट बन्द भएका हुन् ।

सरकारी साइट भिजिट गर्नेको संख्या उच्च हुँदा सर्भर डाउन भएको हुनसक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका एक अधिकारीले जानकारी दिए ।

सरकारी सर्भर बन्द हुँदा सरकारी कार्यालयबाट प्रदान हुने सेवा समेत प्रभावित भएको छ ।

सरकारी सर्भर डाउन हुँदा यातायात व्यवस्था कार्यालय, नापी तथा मालपोत कार्यालयको सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १२ : ५८ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख