प्रचण्डकी नातिनी स्मिताको श्वरमा नयाँ गीत सार्वजनिक « Khabarhub

प्रचण्डकी नातिनी स्मिताको श्वरमा नयाँ गीत सार्वजनिक


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘मलाई आमाले दिएको चौबन्दी चोली’ बोलकाे गीतको भिडियोमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

सार्वजनिक गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको छ भने गीतको संगीत संयोजन संजिव बराइलीले गरेका हुन् ।

गीतको छायांकन पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा गरिएको छ ।

भिडियोलाई नुत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन्। म्यूजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ८ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको