अमेरिकी अवार्डमा काली सुन्दरीहरुको बर्चस्व (फोटो फिचर) « Khabarhub

अमेरिकी अवार्डमा काली सुन्दरीहरुको बर्चस्व (फोटो फिचर)


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा पहिलो पटक मिस अमेरिका, मिस टिन युएसए र मिस युएसए तीनै वटा सुन्दरी प्रतियोगितामा काला जातिका सुन्दरी विजयी भएका छन् ।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी अधिवक्ता चेसिल क्रिष्टले मिस युएसएको ताज पहिरिएकी थिइन् ।

त्यसअघि गत महिना कलिग गारिसले मिस टिन युएसएको उपाधि जितेकी थिइन् । त्यो भन्दा पनि अघि गत सेप्टेम्बरमा न्यूयोर्क शहरकी निना फ्रांकलिन मिस युएसए बनेकी थिइन् ।

अमेरिकाको सुन्दरी प्रतियोगिताको इतिहासमा कालाजातिका सुन्दरीले तीनवटै प्रतियोगितामा विजयी भएको यो पहिलो पटक हो ।

सन् १९२१ मा अमेरिकामा सुन्दरी प्रतियोगिताको शुरुआत भएपनि सन् १९४० सम्म कालाजातीका सुन्दरीलाई यस्ता प्रतियोगितामा सहभागी गराइएको थिएन ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  १० : ३८ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा