रवी ओडको नयाँ गीतमा पुष्पल र आँचलले कम्मर मर्काए « Khabarhub

रवी ओडको नयाँ गीतमा पुष्पल र आँचलले कम्मर मर्काए


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो नेपाल आइडल बनेका गायक रवि ओडको श्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा रवि ओड र पुष्पा पौडेलले श्वर दिएका छन् भने दीपक शर्माको संगीत छ । सुब्रतराज आचार्यको निर्देशन बनेको गीतको म्यूजिक भिडियोमा पछिल्लो पुस्ताका चर्चित नायक पुष्पल खड्का र नायिका आँचल शर्माले मोडलिङ गरेका छन् ।

गीतको म्यूजिक भिडियोले युवा पुस्ताको माया प्रेम र यही विषयमा गरिने घोचपेचलाई कलात्मक शैलीमा प्रस्ततु गरेको छ । गीतमा रवि ओड स्वयमको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ०८ बजे

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको