नजर हटाउन मन नलाग्ने मलिकाका यी सुन्दर तस्वीर (फोटो फिचर) « Khabarhub

नजर हटाउन मन नलाग्ने मलिकाका यी सुन्दर तस्वीर (फोटो फिचर)


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका मलिका महत पछिल्लो समय खासै चर्चामा छैनिन् । जब उनी अभिनित फिल्म ‘यात्रा’ रिलिज भयो, उनको अभिनयको खुबै तारिफ भयो । मलिकाले फिल्म क्षेत्रमा राम्रो सम्भावना देखाएको विश्लेषण गरियो । तर, अन्य फिल्ममा काम गरेकी छैनिन् ।

‘यात्रा’ मा उनी गायिकाको भूमिकामा देखिएकी थिइन् । त्यसको केही समयमा रिलिज भएको एक म्युजिक भिडियोमा पनि उनलाई दर्शकले रुचाए । पछिल्लो समय मलिका अभिनयमा खासै सक्रिय नरहे पनि उनी सामाजिक सञ्जालमा भने खुबै सक्रिय रहने गर्छिन् ।

इन्स्टाग्राममा मलिकाका ९४ हजारभन्दा बढी फ्यान छन् भने उनले ८६ जनालाई फलो गरेकी छिन् । मलिकाको क्युटनेसका कारण उनले राम्रो फ्यान कमाएकी छिन्, अर्कातिर उनले पहिलो फिल्मबाटै राम्रो अभिनय गर्ने नायिकाका रुपमा आफूलाई दर्ता गराइन् । मलिकाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर हामीले यहाँ साझा गरेका छौँ । हेरौँ तस्वीर:

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  २ : ०८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह