भारतविरुद्ध ब्याटिङ गर्दै अफ्रिका « Khabarhub

भारतविरुद्ध ब्याटिङ गर्दै अफ्रिका


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
साउथह्याम्पटनस्थित द रोजमा केहि बेरमा शुरु हुन लागेको खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्नेछ । विश्वकपमा पहिलो खेल खेल्न लागेको भारत दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा राम्रो सुरुवात गर्ने योजनामा छ ।
आईसीसी एकदिवसिय वरियताको शीर्ष दोस्रो टोली भारतका युवा तथा अनुभवी खेलाडी सम्मिलित भारत पहिलो खेलमा उत्कृष्ट शुरुवात गर्ने लक्ष्यमा रहेको कप्तान विराट कोहलीले बताइसकेका छन् ।
उत्कृष्ट प्रदर्शन तर हारको बाबजुद दबाबमा रहेको दक्षिण अफ्रिका भारतलाई हराउँदै प्रतियोगितामा पुनरागमनको खोजिमा रहेको छ ।

 

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ३ : ०५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी