च्याम्पियन्स लिगका शुरुवातकर्ता योहानसनको निधन « Khabarhub

च्याम्पियन्स लिगका शुरुवातकर्ता योहानसनको निधन


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगका पूर्व अध्यक्ष लेनार्ट योहानसोनको निधन भएको छ ।

च्याम्पियन्स लिगको अवधारणा ल्याएका उनको ८९ वर्षको उमेरमा बुधबार उनको मृत्यु भएको हो । युरोपियन फुटबलको नियामक निकायमा योहानसोनले सन् १९९० देखि २००७ सम्म अध्यक्षता गरेका थिए ।

उनले युरोपियन कपलाई सन् १९९२ मा केही देश थप गराउँदै च्याम्पियन्स लिगमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

योहानसोन सने १९९८ मा फिफा अध्यक्षको चुनावमा उठेका थिए ।

जसमा उनी पूर्व अध्यक्ष सेप ब्लाटरसँग १११ भोटले पराजित भएका थिए ।
विश्व फुटबल महासंघ (फिफा) का अध्यक्षले विज्ञप्ति जारी गर्दै जोहानसोनको निधनले मर्माहत तुल्याएको बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ०४ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं