ब्ल्याक ‘ड्रेसअप’ मा यस्ती देखिइन् वर्षा (फोटो फिचर) « Khabarhub

ब्ल्याक ‘ड्रेसअप’ मा यस्ती देखिइन् वर्षा (फोटो फिचर)


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नायिका वर्षा शिवाकोटी अभिनित फिल्म ‘वीर विक्रम २’ हालै प्रदर्शनमा आएको थियो । यो फिल्मले खासै सफलता हात गर्न नसके पनि केन्द्रीय भूमिकामा अभिनय गरेकी वर्षाको राम्रै तारिफ भयो ।

फिल्ममा उनी अभिनेता पल शाह र नाजिर हुसेनसँग देखिएकी थिइन् । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका थिए । फिल्म असफल भए पनि वर्षाले सामाजिक सञ्जालमार्फत निर्देशक चाम्सको खुबै खुलेर तारिफ गरिन् ।

त्यसो त मिडियामा वर्षा र मिलन प्रेममा रहेको भन्ने गसिप पनि चलिरहन्छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने वर्षा पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन् । यतिबेला उनका हातमा कुुनै फिल्म छैनन् ।
हालै वर्षाले फुर्सदको समयको सदुपयोग गर्दै तस्वीरहरु शेयर गरेकी छिन् । ती तस्वीरमा वर्षा क्युट देखिएकी छिन् ।

कालो पोशाकमा सजिएकी वर्षालाई फ्यानले खुबै सुहाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा खासै प्रगति गर्न नसके पनि फिल्म बहसमा भने चासो राख्ने वर्षाले सामाजिक सञ्जालमा शेयर गरेका यी तस्वीरहरु हेरौँ:

 

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : ०७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार