काठमाडौं महानगरपालिकाकी उपमेयरलाई हृदयघात « Khabarhub

काठमाडौं महानगरपालिकाकी उपमेयरलाई हृदयघात


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) हरिप्रभा खड्कालाई हृदयघात (हर्ट अट्याक) भएपछि अस्पताल भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार खड्गीलाई बिहीबार साँझ हृदयघात भएको थियो । अहिले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले खड्गीको अवस्थामा सामान्य रहेको बताएका छन् ।

अस्पताल भर्ना भएकी खड्गीको एन्जिओग्राफी गरिएको र त्यसको रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्ने वा थप ‘निगरानी’ राख्ने भन्ने निर्णय हुन नर्भिक अस्पताल स्रोतले जानकारी दियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ३ : २६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा