शर्लिन चोपडाको ‘हट’ फोटोले सामाजिक सञ्जालमा लगायो आगो ! « Khabarhub

शर्लिन चोपडाको ‘हट’ फोटोले सामाजिक सञ्जालमा लगायो आगो !


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री शर्लिन चोपडा भलै फिल्ममा देखिएकी छैनिन् । तर सामाजिक सञ्जालमा आफ्ना हट शेयर गरेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा केही तस्वीरहरु शेयर गरेर फ्यानको ध्यान तानेकी छिन् ।

वालपेपर क्वीनका रुपमा पनि चिनिने शर्लिनले केही फिल्ममा काम गरेकी छिन् । तर, उनी खासै चलेकी कलाकारका रुपमा भने चिनिएकी छैनिन् ।

उनले नाम पनि बदल्ने गर्छिन् । अहिले शर्लिन भनेर चिनिने उनी पहिले मोना नामले चिनिने गर्थिन् । त्यसो त उनी सामाजिक सञ्जालका कारण चर्चामा रहन्छिन् नै । तर फिल्मी करिअरको भने खासै चर्चा हुने गर्दैन ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ३५ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना